एमाले हुम्लाको जिल्ला अधिवेशन एक दिनपछि स¥यो

नेकपा एमालेको दसौँ जिल्ला अधिवेशन एक दिनपछि सरेको छ । हवाई सेवा अवरुद्ध हुँदा अधिवेशनको उद्घाटन सत्रमा आउन लागेका प्रमुख अतिथि एमाले सचिव लेखनाथ भट्ट आउन नपाएपछि अधिवेशन एक दिनपछि सारिएको हो । बुधबार सुर्खेतबाट सिमकोट आउने कार्यक्रम रहेको भएपनि हवाई सेवा अवरुद्ध हुँदा प्रमुख अतिथि भट्ट आउन नपाएपछि अधिवेशन एक दिन पछि सरेको एमाले […]

माओवादीले धेरै भाग खोजेपछि सकस

कर्णालीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको सात दिने मिति सकिनै लाग्दा सत्ता साझेदार दलहरुबीच भागवण्डामा सहमति जुट्न सकेको छैन । केन्द्रीय गठवन्धनमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिचको प्रदेश भागवण्डमा कर्णाली एमालेको भागमा परेपछि २१ चैतमा मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएका थिए । शर्माको राजिनामासँगै प्रदेश प्रमुख तिलक परियारले दलहरुलाई नयाँ सरकार […]

एमाले हुम्लाको दशौं जिल्ला अधिवेशन तयारी पूरा

नेकपा (एमाले)को दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । जिल्लाका सात वटा गाउँपालिका ४४ वडामध्य ४३ वटा वडा कमिटीबाट नेकपा (एमाले)ले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट कार्य सम्पन्न भएपछि अधिवेशनको तयारी पूरा भएको हो । वडा र गाउँपालिका कमिटीबाट एमाले जिल्ला अधिवेशनका लागि १७८ जना प्रतिनिधि छनोट भएका हुन् । एमाले हुम्लाका सचिव तीर्थराज […]

एमाले सल्यानको अधिवेशन केन्द्रीय उपाध्यक्ष ज्ञवालीले उद्घाटन गर्ने

नेकपा एमाले सल्यानको दशौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । चैत १८ गते आइतबार देखि २० गते सम्म सल्यान खलंगामा हुने दशौं जिल्ला अधिवेशनको लागि सम्पुर्ण तयारी पूरा भएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गोबिन्द कुमार पुनले जानकारी दिए । अध्यक्ष पुनका अनुसार दशौं जिल्ला अधिवेशनलाई चैत १८ गते नेकपा एमाले केन्द्रिय कमिटी उपाध्यक्ष […]

जनताको रोचाईको पहिलो पार्टी नेकपा एमाले नै हो : महासचिव पोखरेल

नेकपा एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्ने र निर्णायक रुपमा पार्टीलाई लैजानका लागि पार्टी निर्माणको प्रकृयामा जुटिरहेको बताएका छन् । बिहीबार महासचिव पोखरेलले नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै स्थानीय तह र प्रदेशको निर्वाचनमा एमालेका लागि सुखद नरहने बताएका हुन् । परिणाम एकपटक सुखद नरहे […]

१६ बर्षपछि सर्वसम्वत बन्यो एमाले दैलेख

नेकपा एमाले दैलेखको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । विगतका अधिवेशनमा निर्वाचनबाट नेतृत्व छनौंट हुने दैलेखमा यसपटक भने सर्वसम्मत नेतृत्व चयन भएको हो । गत माघ २७ गतेदेखि फागुन १ गतेसम्म चलेको आठौँ जिल्ला अधिवेशनले सूर्यबहादुर शाहीको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत भएको छ । अध्यक्षमा सर्वसम्मत भएका शाही पार्टी केन्द्रीय अध्यक्ष केपी […]

दैलेखमा नेकपा एमालेको अध्यक्षमा शाही

  नेकपा एमाले दैलेख जिल्ला कार्यसमितिको अध्यक्षमा सुर्यबहादुर शाही चयन भएका छन् । पार्टीको आठौं अधिवेशनबाट सर्वसहमतिले नयाँ नेतृत्व चयन गरेको हो । शाही नेतृत्वमा नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर बुढा, सचिवमा हिमालयजंग शाह, उपसचिवमा तारा कुमारी सोनी र मिनबहादुर बुढाक्षेत्री चयन भएका छन् । यस्तै, सदस्यमा खुलातर्फ महिलामा खगिसरा बुढा, रेखा थापा, विष्णुकुमारी जैसी, सीताकुमारी […]

‘तपाईंका पछि कुदेका मेरा मान्छेलाई मन्त्री बनाइदिनुस्, हिरिक हिरिक भइसके’

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा आवद्ध आफ्नो पार्टीका नेतालाई मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुप्रति लक्षित गर्दै मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले उनीहरुलाई पछि लगाइसकेपछि मन्त्री बनाइदिन भन्दै व्यंग्यात्मक अनुरोध गरेका हुन्। ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला […]