प्रदेश निजामती सेवा विधेयक प्रमाणीकरण

कर्णाली प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाबाट असोज २२ गते पारित भएको उक्त विधेयक २५ गते प्रदेश सभामुखबाट प्रमाणित भई प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पठाइएको थियो ।

This will close in 0 seconds