हिउँ हटाएपछि खुल्यो नाग्मा–गमगढी सडक

हिउँ पन्छाएपछि र नाग्मा–गमगढी सडक खण्ड संचालनमा आएको छ । केही दिनअघिको हिउँले नाग्मा– गमगढी सडक खण्ड अन्तर्गत घुच्चीडाब, बुलबुले, सिटिचौर लगायत सडक क्षेत्रमा जमेको बाक्लो हिउँ सडक डिभिजन कार्यालयले स्काभेटर लगाएर हिउँ पन्छाएपछि अवरुद्ध सडक खुलेको हो । सडकमा जमेको बाक्लो हिउँ दुई दिनसम्म स्काभेटर लगाएर पन्छाएपछि सडक सुचारु भएको र रोकिएका सवारी साधनहरु […]

This will close in 0 seconds