अक्षरको छातिमा बाँचेको देश
देश ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’ जन्म दिने आमा र आफू जन्मेको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ भन्ने कुराको महत्व माथीको सुन्दर वाणीले उजागर गरेको छ । देश कुनै पनि नागरिकको पहिचान हो । देश घर हो । देश आमा र देश राष्ट्र र राष्ट्रियता हो । देशको माया हरेक नागरिकको छातिमा गडेको हुन्छ । […]





