चाडपर्वलक्षित सवारी दुर्घटना न्युनीकरण कार्यक्रम सुरू

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चाडपर्व लक्षित सवारी दुर्घटना न्युनीकरणका लागि सवारी चालकको प्रतिबद्धता कार्यक्रम संचालन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको आयोजना, जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको समन्वयमा सवारी चालकहरुसँग प्रतिबद्धता कार्यक्रम मंगलवारदेखि सुरुवात गरिएको हो । चाडपर्वको समयमा सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने […]

This will close in 0 seconds