दीक्षान्त रोकिएपछि निराश भएर फर्किंदै विद्यार्थी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दीक्षान्त समारोह स्थगित भएपछि दीक्षित हुन यहाँ आएका विद्यार्थीहरू निराश भएर घर फर्किन थालेका छन् । विद्यार्थी मात्र होइन, कार्यक्रममा सहभागी हुन आएका पाहुनाहरूले समेत कार्यक्रम स्थगित भएको सूचना समयमै नपाउँदा आक्रोश पोखेका छन् । प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति स्वास्थ्यमन्त्री प्रदीप पौडेल, […]