दशौँदी समाज नेपालद्वारा केन्द्रीय सल्लाहकार समिति घोषणा
दशौँदी समाज नेपाल केन्द्रीय समितिले २२ सदस्य संख्या रहने गरि हाललाई २० जनाको किन्द्रीय सल्लाहकार समिति घोषणा गरेको छ। गत चैत्र १८ गते केन्द्रीय संस्थापन समितिको अनलाइन भर्चुवल माध्यमबाट बसेको पुर्ण बैठकले केन्द्रीय समितिमा केन्द्रीय सल्लाहकारका लागि प्रस्ताव भएका २० जना सदस्यलाई अनुमोदन गरेको हो। गत चैत्र १० गते संस्थापन केन्द्रीय समितिको बैठकले केन्दीय सल्लाहकार […]





