सम्पादकीय : जलविद्युत आयोजना अघि बढ्ने संकेत

कालीकोटमा निर्माण हुन लागेको चार सय ८० मेगावाटको फुकोट अर्धजलासययुक्त आयोजनाले झण्डै ७० करोड बढी मुआब्जा वितरण गरेको छ । आयोजना कार्यान्वयन हुँदा प्रभावित हुने क्षेत्रका बासिन्दालाई रुख, बिरुवा तथा फलफूलका बोट बिरुवाहरुको मुआब्जा वापत झण्डै दुई करोड ५० लाख, घर, टहराका लागि १३ करोड ६३ लाख वितरण गरिएको हो । त्यस्तै, आयोजनाका लागि आवश्यक […]

लयमा आउने प्रयासमा छन् कर्णालीका सानादेखि ठुला जलविद्युत आयोजना

कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला जलविद्युत आयोजनाहरु सञ्चालनमा छैनन् । केही ठूला र महत्वपूर्ण जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन् । आर्थिक बर्ष २०८०/०८१ सम्म ११ वटा जलविद्युत आयोजनाबाट कुल १८.५४ मे.वा. विद्युत उत्पादन भएको छ । अन्य थुप्रै जलविद्युत आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । आर्थिक २०८०/०८१ सम्ममा यस प्रदेशमा आयोजना निर्माण अनुमतिका लागि […]

९९८ किलोवाटको चुकेनी जलविद्युत निर्माण अन्तिम चरणमा

बत्तिको अभाव खेपी रहेको जुम्लामा पहिलो पटक ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पातारासी गाउँपालिकाको चुकेनी जलविद्युत सहकारी संस्थाबाट सञ्चालित आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । चुकेनी जलविद्युत सहकारी संस्थाका अध्यक्ष गोरबहादुर रावतले उक्त आयोगनाको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको जानकारी दिनुहुँदै पावर हाउसमा बत्ती बलेको […]

१५५६ मेगावाट उत्पादन क्षमताका आयोजना अलपत्र

कालिकोट जिल्लामा रहेका तीन जलविद्युत आयोजना निर्माण भएको खण्डमा कर्णालीको उर्जा समृद्धिमा एक हजार पाँच सय ५६ मेगावाट विद्युत् थप हुनेछ । कालीकोटमा हुम्ला कर्णाली र तिला कर्णाली लगायतका साना तथा ठूला गरेर दुई हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन गर्न सक्ने नदी तथा खोलाहरु जिल्लामा छन् । अहिले जिल्लामा चार सय २० मेगावाटको तिला–१, चार […]