जुम्लामा बजार अनुगमन, केही व्यापारीलाई जरिवाना
बजार अनुगमनका क्रममा जुम्लामा केही व्यापारी जरिवानाको कारबाही गरिएको छ । सदरमुकाम खलंगामा उद्योग तथा किराना पसल अनुगमनबाट मापदण्डविपरीत कार्य गर्ने व्यापारी कारबाहीमा परेका हुन् । चन्दननाथ नगरपालिका –५ कालेखोली लाइनका १७ वटा मध्ये केही पसललाई कारबाही स्वरुप ७ हजार रुपैयाँका दरले जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका अधिकृत पंकज दाहालले […]





