जडिबुटी उत्पादनमा वृद्धि
चालु आर्थिक वर्षमा जिल्लामा जडिबुटी उत्पादन दोब्बरले वृद्धि भएको छ । डिभिजन वन कार्यालय दाङका अनुसार चालु आर्थिक वर्षको मंसिरसम्म निजी वन क्षेत्रबाट ८३ हजार आठ सय किलो गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु उत्पादन भएको छ । राष्ट्रिय वन क्षेत्रबाट ३७ हजार पाँच सय किलो गैरकाष्ठ वन पैदावार अर्थात् जडिबुटीजन्य वस्तु संकलन इजाजत दिइएको […]





