जगदुल्ला जलविद्युत आयोजना निर्माणपछि कर्णालीको विद्युत समस्या समाधान हुने अपेक्षा

उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बिहिवार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो । द्विपक्षीय ऋण सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना र आयोजनाकातर्फबाट जलदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले […]

भौतिक निर्माणको चरणमा जादै जगदुल्ला हाइड्रो कर्णालीको आर्थिक हैसियत बदल्ने अपेक्षा

कर्णाली प्रदेश सरकारको ५ प्रतिशत शेयर लगानी रहेको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणको काम सुरु हुने अन्तिम तयारी भइरहेको छ । हिमाली जिल्ला डोल्पामा विद्युत् विकास विभागले निर्माण गर्न लागेको अर्धजलाशययुक्त आयोजनाका लागि प्रदेश सरकारले गत वर्ष ११ लाख ७१ हजार ५ सय कित्ता शेयर खरिद गरेको थियो । प्रदेश सरकारले प्रतिशेयर १ सयका दरले […]

यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशका लागि जगदुल्ला कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ । प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको […]

This will close in 0 seconds