छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरियो

कर्णालीको प्रसिद्ध छायाँनाथ ऋणमोक्ष मन्दिरमा ५२ हाते लिंगो फेरिएको छ । लिंगो फेरिएसँगै यहाँ दसैं सुरु भएको छ । सुरक्षाकर्मी र गाउँलेले बाजागाजासहित घटस्थापनाको दिन रारा वन क्षेत्रबाट सल्लोको लिंगो ल्याएर फेरेका हुन् । छायाँनाथ रारा नगरपालिका–२ चैन गाउँमा रहेको छायाँनाथ ऋणमोक्ष मन्दिरमा घटस्थापनाका दिन ५२ हाते लिंगो फेर्ने चलन रहेको मन्दिरका पुजारी आश्विनी कुमार […]

This will close in 0 seconds