सुर्खेतमा टाइफाइडबिरूद्द खोप अभियान सञ्चालन हुँदै
सुर्खेतमा टाइफाइट विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । बिहीवार अर्थात आगामी १२ देखि २५ गतेसम्म खोप अभियान सुरु गर्न लागेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । खोप अभियान दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा १२ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । जसमा लेकवेशी नगरपालिका, चिङ्गाड गाउँपालिका, चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका र […]




