कर्णाली प्रदेश ‘खेलकुदका लागि गीत’ शब्द रचना छनौट
कर्णाली प्रदेश खेलकुद विकास परिषदले ‘कर्णाली खेलकुद गीत’का लागि शब्द रचना छनौट गरेको छ । जाजरकोटका क्षितिज समर्पणले गीतको शब्द रचना गरेका छन् । गीत शब्द रचनाहरु मध्यबाट उत्कृष्ट रचना छनौट गर्नको लागी कर्णाली प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवं साहित्यकार रमेश न्यौपानेको संयोजकत्वमा साहित्यकार देवकी तिमिल्सेना र मध्य पश्चिम विश्वविद्यालयका उप […]




