जुम्लामा खस संस्कृतिको भैलोको रौनक

जुम्लाको खस सभ्यता र मौलिक संस्कृतिको भैलो खेलिएको छ । परम्परागत रुपमा खेलिदै आएको खस सस्कृतिको भैलोको यसवेला रौनक छ । पुष १५ गतेबाट जुम्लामा शुरु भएको ठुली भैलो अहिले जुम्लाका गाउँबस्तिहरुमा चलिरहेको छ । जुम्लामा पनि महिला, पुरुषहरु मिलेर भैलो खेलिरहेको पाईएको छ । अहिले उनिहरुले गाउँ गाउँ सहित सरकारी कार्यालयमा समेत भैलो खेल्न […]