कोहलपुरमा कृषक परिचय पत्र वितरण र बजार व्यवस्थापन विषयक अन्तरक्रिया

सरला सुवेदी । कृषकहरूको समस्याका समाधान र उत्पादनको सहज बजार व्यवस्थापनका लागि कोहलपुरमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा कृषि, वन तथा वातावरण समिति सदस्य दुर्गा प्रसाद चौधरीले कृषकहरूको समस्यालाई सम्बोधन गर्दै साना कृषकहरूको लागि बजारीकरण व्यवस्थापन र टहराको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे। चौधरीले […]