जुम्लाकी एक्ली अटोचालक कल्पना
जुम्लाको सदरमुकाम खलंगाबाट कर्णाली राजमार्ग हुँदै कालीकोटको नाग्मतिर हुइँकिरहने रातो अटोरिक्सा देख्नेहरू एकैछिन रोकिन्छन् । जसको एक छेउमा लेखिएको छ । जन्म हुँदा सास हुन्छ तर नाम हुँदैन । मृत्यु हुँदा नाम हुन्छ तर सास हुँदैन । यही सास र नामबीचको यात्रालाई जीवन भनिन्छ । तर यो सायरीले भन्दा चालक सिटमा बसेकी ३० वर्षिया कल्पना बुढालाई देखेर यात्रु […]




