कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

कर्णाली किनारमा अवस्थित कैलालीको चिसापानी बजार होलीको माहौलमा झुमेको थियो । चैत १२ गते दिउँसोको चार बजे कर्णाली पुलमा मान्छेको चहलपहल पनि बाक्लै थियो। स्थानीय मात्रै हैन पुल हेर्न अन्यत्रबाट समेत मानिसहरु आएका थिए । कोही पुलमा फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए । यहीबेला युवाहरुको समूह पुलमा पुग्यो। उनीहरुले पालैपालो नदीमा हाम फाले। […]

कर्णाली पुुलमा आवागमन बन्द: आगलागीबाट ‘सपोट’ डोरीमा आंशिक क्षति

सोमबार भएको आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ । पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज […]

This will close in 0 seconds