प्रदेश अस्पतालमा एमआरआई मेसिन जडान

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक एमआरआई मेसिन जडानपछि सञ्चालनमा ल्याइएको छ । एमआरआई मेसिनबाट गत वर्ष भदौ महिनादेखि बिरामीको उपचार सेवा सुरू गरिएको थियो । तर औपचारिक रूपमा उद्घाटन भने शुक्रबारदेखि गरिएको हो । अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा […]

This will close in 0 seconds