पूर्वाधार अभावका कारण ओझेलमा पर्दै ऋणमोक्ष तिर्थ

कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुको छायाँनाथरारा नगरपालिका वडा नं–१२ को दक्षिणी दिशा तिर अवस्थित ऋणमोक्ष तिर्थ (दह) प्रचार प्रसार र पूर्वाधार अभावका कारण ओझेलमा पर्दै आएको छ । समुन्द्री सतह देखि करिब तीन हजार नौं सय मिटरको उचाईमा अवस्थित यस ऋणमोक्ष तिर्थ मा साउन महिनाको नवमी तिथि देखि जनै पूर्णिमासम्म भव्य धार्मिक मेला लाग्ने […]

This will close in 0 seconds