सम्पादकीय : योग्य उम्मेदवार छनौंट गर्ने अवसर

यति बेला स्थानीय तहको उपनिर्वाचनको सरगर्मी देशभर बढेको छ । यहीँ मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि दलहरु निर्वाचनमा होमिसकेका छन् । कर्णालीका आठ स्थानीय तहमा रिक्त पदका लागि दलहरुले आफ्ना उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । यस पटकमा पुराना दलहरुसँगै स्थानीय तहको निर्वाचनमा पहिलो पटक टेष्टेट पार्टीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) […]

This will close in 0 seconds