कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसीलाई
कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसी नगरपालिका सुर्खेतले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा खाडाचक्र नगरपालिका मान्म कलिकोटलाई तीन सेटमा पराजित गरेको हो । प्रतियोगितामा प्रथम हुने लेकवेसी नगरपालिका सुर्खेतले दुई लाख रुपैयाँ चेक तथा ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै, प्रतियोगितामा दोस्रो हुने खाडाचक्र नगरपालिका मान्म कलिकोटले १ लाख रुपैयाँ […]





