गमगढीमा अखाद्य वस्तु बिक्री

मुगु जिल्ला सदरमुकाम गमगढी बजारलगायत स्थानीय तहमा अखाद्य वस्तु बिक्री भइरहेको छ । लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आइरहेका अधिकांश व्यापारीहरू सरकारी निकायमा दर्ता समेत भएका छैनन् । सदरमुकाम गमगढी बजारलगायत छायानाथ रारा नगरपालिकाको बालै, चैन, भट्टेचैर, लुम्स, खत्याड गाउँपालिकाको तारापानी, माथिचैर, गम्था चौर, सेरी जाम, रातापानी,सोरु गाउँपालिकाको सिप, दवारी, सोरुकोट, धैनकोट र मुगमकामारोङमा […]

This will close in 0 seconds