हृदयाघातबाट पालिका कर्मचारीको निधन

हृदयाघातका कारण कालीकोट महावै गाउँपालिका–३ का प्रशासन सहायक केशरबहादुर सिंहको ३७ वर्षको उमेरमा निधन भएको छ । आईतवार बिहान कार्यालय जाने तरखरमा रहेका उनको आफ्नै निवासमा निधन भएको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । सत्र वर्षअघि उनी राष्ट्रसेवामा प्रवेश गरेको थियो । उनकी श्रीमती, एक छोरा र दुई छोरी छन् । स्वर्गीय सिंहको आईतवार […]

This will close in 0 seconds