स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर बन्दै महिला
उनीहरू बिहान छोराछोरीलाई खाना खुवाउँछन्, अनि विद्यालय पुर्याउछन्, त्यसपछिको समयको सदुपयोग गर्दै यहाँका केही महिला स्वेटर, मोजा र गुडिया बनाएर आत्मनिर्भर हुने जमर्को गरिरहेका छन् । उनीहरूले बुनेका सामग्रीको स्वदेशमा मात्र होइन, विदेशमा पनि माग छ । घोराहीका केही महिला अहिले धागोसँग खेलेर आकर्षक आम्दानी गरिरहेका छन् । सोप्न होजेरीबाट तालिम लिएर उनीहरूले आम्दानी गर्न […]




