सम्पादकीय : असारमै किन खरिद गरिन्छ स्यानिटरी प्याड ?

कर्णाली प्रदेशमा अझै पनि छाउ अर्थात महिनावारी बार्ने चलन कायमै छ । महिनावारी प्रजनन् उमेरमा पुगेका किशोरीको नियमित हुने प्रक्रिया पनि हो । तर, कर्णालीमा यसलाई धर्म, संस्कृतिसँग जोड्ने अन्धविश्वास अझै पनि हट्न सकेको छैन । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ । यो शारीरिक परिवर्तन मध्येको एक परिवर्तन हो । शरीरमा […]

सुर्खेतका कर्मचारीका आँखा स्यानिटरी प्याडमा, असार मसान्तमा खरिद गर्ने होडबाजी

विद्यालयमा जाने छात्राका विद्यालयमा नियमित गराउनका लागि नेपाल सरकारले २०७६ सालमा स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि, २०७६ लागू गरेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राहरुलाई महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी सोही कारणबाट विद्यालय छाड्ने समस्या समाधान गर्न यो कार्यविधि जारी गरेको थियो । गुणस्तरीय शिक्षाको […]