अरोबौ खर्च, बनेन सेरीपान्तडी सडक
२८ वर्ष वितिसक्दा पनी सेरीपान्तडी सडक निर्माण हुन सकि रहेको छैन । २०५२ साल भदौ १ गते उद्घाटन गरिएको सेरीपान्तडी सडक अहिले सम्म निर्माणाधिन अवस्थामै छ । २०५२ सालमा नेपाली सेनाको कार्यदललाई सडक खन्ने कामको जिम्मा दिइएको थियो । सामान्य रुपमा सडक खनेपनी कुनै नागरिक हिड्न सम्म नसकिने सडक खनियो । २०५२ सालमा २ अरब […]




