बजेट नहुँदा सिमकोट विमानस्थल विस्तार कार्य रोकियो

सरकारले चालु आर्थिक वर्षमा बजेटको व्यवस्था नगर्दा सिमकोट विमानस्थल विस्तारको काम रोकिएको छ । बजेट नुहँदा विमानस्थल विस्तार कार्य अगाडि बढाउन नसकिएको नागरिक उड्ड्यन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र बहादुर सिंहले बताए । हालको विमानस्थलभन्दा डेढ सय मिटर पश्चिमतर्फको जग्गा अधिग्रहणका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । जसका लागि ६०.८१ रोपनी जग्गा विमानस्थल विस्तारका […]

This will close in 0 seconds