सार्वजनिक बिदामा पनि उपचार सेवा
गाउँपालिकाको स्वास्थ्य शाखाको निर्णयअनुसार बिरामीको सहजताका लागि स्वास्थ्यचौकी सञ्चालन गरेर बिरामीको उपचार गरिएको हो ।