सामाजिक विकास कार्यालयका कार्यक्रमबारे सुसूचित
सामाजिक विकास कार्यालय जुम्लाले आफ्नो स्वीकृत भएका कार्यक्रमका बारे सुसूचित गराएको छ । चालु आर्थिक वर्षमा स्वीकृत भएका कार्यक्रमहरु सुसूचित गराएको हो । पुँजिगत तर्फ ४ करोड र चालु तर्फ २ करोडको हाराहारीमा चालु आर्थिक वर्षमा बजेट प्राप्त भएको सामाजिक विकास अधिकृत तुलराज चौलागाईले बताए । सामाजिक कार्य अन्तर्गत अल्पकालिन आश्रय सहितको सेवा केन्द्र संचालन […]





