सडक सञ्जालको विस्तारसँगै हराए राजमार्ग छेउका बजार

कुनै बेला निकै ठुलो बजार रुपमा विकास भएका कालीकोटका लालीघाट र जितेगडा बजार अहिले हराएका छन् । कर्णाली राजमार्ग र कालीकोट–जुम्ला राजमार्ग जोड्ने संगमस्थलका रुपमा रहेका लालीघाट बजार, जितेगडा बजार अहिले सुनसान छन् । कुनै बेला हुम्ला, मुगु, बाजुरा र कालीकोट जिल्लाका बासिन्दाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेका नरहरिनाथ गाउँपालिकाको लालीघाट बजार र खाँडाचक्र नगरपालिकामा […]

गतिलो सडक नहुँदा निर्माण सामाग्री ढुवानी गर्नै मुस्किल

विकासका महत्वपूर्ण पूर्वाधार मध्यको एक हो सडक । सडक पूर्वाधारको विकास विना समृद्धिको कल्पना असम्भव छ । देशमा विभिन्न समयमा भएका क्रान्तिको बलमा आमुल परिवर्तन भएको राजनीतिक नेतृत्वले दावी गरिरहदा कर्णालीले भने अझै पनि समृद्धिको पथ समाउन सकेको छैन । कर्णालीमा बाह्रै महिना सहज यातायात सञ्चालन हुने सडकहरु छैनन् । भएका पनि सहज यातायात सञ्चालनका […]