नगरपालिका स्तरिय शिक्षा समुह पुनःगठन

खाँडाचक्र नगरपालिका स्तरिय शिक्षा समुह पुन गठन गरिएको छ । खाँडाचक्र नगरपालिकाका उप प्रमुख गणेश बहादुर शाहीको संयोजकत्वमा १६ सदस्यीय शिक्षा समुह गठन गरिएको हो । स्थानीय तह भित्रका विद्यालयमा शिक्षाको प्रभावकारीताका लागि शिक्षा विकास तथा समन्वय ईकाइ ,विद्यालय,विद्यालय व्यवस्थापन समिति संग समन्वय गर्ने शिक्षा समुहको मुख्य कार्य रहेको खाँडाचक्र नगरपालिकाका शिक्षा सम्पर्क व्यक्ति खडक […]