निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम सुरु
निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । बुधबारबाट सुरु भएको तालिम ३ दिनसम्म चल्नेछ । अन्तराष्ट्रिय श्रम संगठन नेपालको सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष ज्योत्सना क्षेष्ठले अहिले स्याहारसुसारको कामले महत्व पाएको […]





