राहत वितरणका लागि प्रदेश सरकारद्वारा रकम निकासा
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको साढे दुई महिनामा विपद्जन्य घटनामा राहत र पुनःस्थापना शीर्षकमा ४० लाख रुपैयाँ निकासा गरेको छ । प्रदेश सरकारबाट विपद्जन्य घटनाका पीडितलाई चुस्त रूपमा राहत वितरण गर्दै आएको छ । प्रहरी कार्यालयको मुचुल्का, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको सिफारिसको आधारमा प्रदेश सरकारले राहत र पुनःस्थापनाका लागि रकम उपलब्ध गराउँदै […]




