‘जागिरले भन्दा माछा पालनले ल्यायो खुसी’

जुम्लाको पातारासी गाउँपालिका –६ बाता गाउँका स्थानीय युवा गैरसरकारी सस्थामा कार्यरत कर्मचारी हुन्, राजेन्द्र बुढा । उनी १० वर्षदेखि गैरसरकारी सस्थामा काम गर्दै आइरहेका छन्। उनले उच्चशिक्षा हासिल गरेका छन् । तर,उनको लक्ष्य उदाहरणीय कृषक बन्नु हो । जागिर गर्दै गरेका राजेन्द्र सफल कृषक बन्न चाहन्छन्। उनी विस्तारै कृषि कर्ममा तानिएका पनि छन् । ३० […]

This will close in 0 seconds