सम्पादकीय: बैंक खाता छोरीको हचुवा घोषणा, कछुवा कार्यान्वयन

बैंक खाता छोरीको सुरक्षा जिवनभरीको नारा दिएर २०७६ साउनपछी जन्मिएका छोरीको लागि पालिकाको सिफारिसमा खाता खोली खातामा सुरुको खाता खोल्दा रु. १०००।– सरकारले हालिदिने र त्यसपछी निरन्तर मासिक रु. ५००।– का दरले ति खाता खोलिएका छोरीहरुको खातामा जम्मा गरिदिने योजना ल्याएको थियो । सोही अनुसार सुरुका दुई आर्थिक बर्षमा सोही बमोजिम कार्यक्रम पनि भयो छोरीका […]

This will close in 0 seconds