जुम्ला पत्रकार महासंघले गर्याे पाँच लाखको कोष स्थापना
नेपाल पत्रकार महासंघ शाखा जुम्लामा क्रियाशिल पत्रकार पुरस्कारका लागि पाँच लाखको कोष स्थापना भएको छ । हिमा गाउँपालिका जुम्लाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले कोष स्थापना गरेको हो । गाउँपालिकाले दिएको उक्त रकमको जुम्लामा क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने छ । कोषको औपचारिक घोषणा हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष […]




