पूर्वउपप्रधामन्त्री खड्काद्धारा डा. मल्लको म्यूजिक भिडियो सार्वजनिक

कवि तथा गीतकार डा. महेन्द्रकुमार मल्लको तीजगीत ‘नाचिदे कान्छी’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । डा. मल्लद्धारा रचना गरिएको गीतमा गायिका सिम्रन परियारको स्वर र शिव संगीतको संगीत रहेको छ । जीवनकुमार ज्ञवालीले निर्देशन र नितु सिंह […]

This will close in 0 seconds