कर्णाली र लुम्बीनी जोड्ने द्रुतमार्ग निर्माण गर्न दुई पालिकावीच छलफल

बबई ४ हापुरे देखी त्रिवेणी १ को अखेला सम्म सडक सञ्जालले जोडियो भने दुबै जिल्लाका करिव ५ हजार घरधुरी प्रत्यक्ष लाभान्वीत हुने उनको भनाई छ ।

This will close in 0 seconds