तेस्रो कर्णाली एक्सपो–२०८० महोत्सव हुँदै
सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली एक्सपो–२०८० महोत्सव आयोजना हुने भएको छ । कर्णाली प्रदेशको आर्थिक समृद्धिको अभियानमा महत्वपूर्ण टेवा पु¥याउने उद्देश्यले सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली एक्सपो आयोजना गर्न लागेको हो । विहिबार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराइएको थियो । आयोजक मूल समितिका प्रवक्ता तथा सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले महोत्सवको […]



