जिवनज्योति स्कुलको अभिभावक दिवस सम्पन्नः बालबालिकाको सर्वाङ्गीण विकासमा जोड
सरला सुवेदी । कोहलपुरको जिवनज्योति स्कुलले कक्षा नर्सरी र एक कक्षाका विद्यार्थीहरूका लागि विशेष अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको शैक्षिक गुणस्तर र सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रममा बालबालिकाले कला, संस्कृति, र परम्परा झल्किने नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूका अभिभावक, शिक्षक, र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उत्साहजनक […]




