नौ बर्षिया बालिका बलत्कारको कसुरमा बृद्धलाई जन्मकैद फैसला
नौ वर्षिया बालिका बलात्कार एक आरोपितलाई दैलेख जिल्ला अदालतले सोमवार जन्मकैद फैसला सुनाएको छ । नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षिय प्रजापति रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैंयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैंयाँ पीडित राहतकोषमा जम्मा गर्नुपर्ने फैसला भएको अदालतले जनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त सजाय भएको […]





