चन्दननाथ सहकारीको सम्पति ४ करोड १५ लाख बढी
चन्दननाथ बहुउद्देशिय सहकारी संस्था जुम्लाले १४ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष चक्रवहादुर शाहीले २३ हजार ५ सय ४६ जना शेयर सदस्य पुगेको बताए । आर्थिक वर्ष २०७९/०८० सम्म ४ करोड ३३ लाख २४ हजार ६ सय शेयर पुँजि छ । बचत २६ लाख २५ हजार […]





