सल्यानमा १० वटा सरकारी कार्यालयको एकैसाथ सार्वजनिक सुनुवाई
सार्वजनिक सुनुवाई कार्यक्रममा सबै कार्यालयका प्रमुखहरुले आर्थिक वर्ष २०७९⁄८० मा सम्पन्न भएका योजनाहरुको बारेमा जानकारी गराएका थिए ।