तिन हप्ता पछि खुल्यो गमगढी–तारापानी–सोरुकोट सडक
अवरुद्ध भएको तीन हप्ता पछि गमगढी–तारापानी सडक खुलेको छ । सोरु गाउँपालिका वडा न ८ आशिधारा खोला भन्ने स्थानमा पहिरो आइ करिब ३०० मिटर सडक लगेपछि गत महिनाको १५ गतेबाट यो सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि सोरु गाउँपालिका तिर जाँदा र सदरमुकाम गमगढी तिर आउँदा तिनवटा गाडी फेर्नु पर्ने बाध्यता थियो भने […]



