कर्णाली खस सभ्यता आधुनिक नेपाली भाषाको जननी

(लेखक: श्री शिशु जागरण माध्यमिक विद्यालय बागचौर–९, खोरबारे सल्यानमा कार्यरत शिक्षक हुन् ।)

‘नेपाली भाषा साहित्यको जननी नै खस भाषा साहित्य हो’

नागराजदेखि पृथ्वी मल्लसम्म लगभग तीन सताब्दीसम्म कर्नालीमा के भयो ? कस्तो बित्यो ? यसको बिरासत के थियो ? यसको इतिहाँस कति गौरवपूर्ण, कति रोचक, कति कहाली लाग्दो छ ? हामी मध्ये कमैलाई जानकारी होला । पूर्वमा त्रिशुलीदेखि पश्चिम लेह लद्घाख हँुदै उत्तरको गुँगे र कैलास मानसरोवरसम्म फैलिएको तत्कालीन खस साम्राज्यको ईतिहाँस हामीले कुनैपनि विद्यालय र […]

This will close in 0 seconds