सम्पादकीय : फुर्सदमा घुमौं कर्णाली
यस वर्षको बडादसैँ तथा तिहार नजिकिएसँगै गाउँबाट विभिन्न उदेश्यले सहर पसेकाहरु धमाधम गाउँ फर्कन थालेका छन् । असोज २६ गते परेको विजया दशमीलाई मध्यनजर गर्दै अध्ययन, रोजगारी तथा व्यापार व्यवसायका लागि बाहिर रहेकाहरु गाउँ फर्किरहेका छन् । दसँै पारिवारिक मिलनको पर्व पनि हो । दसैँ–तिहारको समयमा लामो बिदा हुने गर्दछ, भने यो समय घुम्न मन […]




