२०८३ आश्विन १८ गते
×

Now Playing

१७ लाख घुस बोकेर प्राधिकरणका हाकिम शम्भु काठमाडौं फर्किए

कर्णालीमा विद्युतिकरण गर्ने जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसेत यादव कार्यालयमै बसेर ठेकेदार कम्पनीसँग घुस असुली गर्न व्यस्त छन् । कार्यालय प्रमुख यादवले घुसको दररेट नै तय गरेका छन् । उनले हरेक आयोजनाबाट ७ प्रतिशतसम्म घुस मागदावी गर्ने र तोकिएको पैसा नपाउँदा काम नै रोक्ने गरेको सरोकारवालाको गुनासो छ । […]