ओखर बिक्रि गरेरै आम्दानी

पातारासी गाउँपालिका–६, उर्थु गाउँकी लक्ष्मी विष्ट हरेक दिन सदरमुकाम खलंगाको बालमन्दिर नजिकै भेटिन्छन् । प्रतिगोटा १० रुपैयाँमा दाँते ओखर बिक्रि गर्दै आएकी उनले एक महिनाको अवधिमै एक लाख रुपैयाँ कमाइसकेकी छन् । हाल उनको बारीमा ५० देखि ६० वटा ओखरका बोट छन् । बोटमा फलेका अझै ७०÷८० हजार जति ओखर बिक्री गर्न अझै बाँकी छ […]

This will close in 0 seconds