सम्पादकीय: सरकारी निकायकै काममा ढिलासुस्ती
चिनिया कम्पनिले दैलेखमा पेट्रोलिएम पदार्थको उत्खनन् गर्ने अन्तिम चरणको ड्रिलिङ मेसिन चीनबाट भारतको कोलकत्ता हुँदै दैलेख पुराउनु पर्ने उपकरण रुपैडिहा भन्सारमै अड्कीएका छन् । भन्सार छुट पत्रमा नाम फरक परेपछी उक्त उपकरण भन्सारमा अड्कीएका हुन । भन्सार छुटमा आउने उक्त सामान खानी तथा भूगर्भ विभागको नाममा हुनुपर्ने सामान पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन केन्द्रको नाममा भएपछि […]





